"नतिजा प्रकाशन" समूहका सम्पूर्ण सामाग्री तथा पोस्टहरु हेर्न
यहाँ क्लिक गर्नुहोस्
8/07/2021
6/17/2021

खड्गकाली मा.वि. को कक्षा ८ को आधारभूत तह परीक्षा - २०७७ को (BLE 2077) को परीक्षाफल
प्रथम पटक प्रकाशित : Thursday, June 17, 2021
साथै, कक्षा ९ को विद्यार्थी भर्ना गर्ने कार्यक्रम बाँकि रहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन भर्ना गर्नुहुन अनुरोध छ । अनलाइन भर्ना गर्न यहाँ क्लिक गर्नुहोस् ।
6/03/2021

खड्गकाली मा.वि. को २०७७ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल
प्रथम पटक प्रकाशित : Thursday, June 03, 2021
प्रस्तुत विषयमा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा बढ्दै गइरहेकोले विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले पाठ्यक्रमले निर्दिष्ट गरेको मूल्याङ्कन प्रणाली अनुसार त्रैमासिक परीक्षा, अर्ध वार्षिक परीक्षा, निरन्तर विद्याथी मूल्याङ्कन र आन्तरिक परीक्षालाई आधार लिई कक्षा नर्सरीदेखि कक्षा ९ सम्म (कक्षा ८ बाहेक) वार्षिक परीक्षाफल–२०७७ तपसील अनुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट एउटै पिडिएफ फाइलमा [##eye## हेर्न यहाँ] र डाउनलोड गर्न [##cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा कक्षा शिक्षक, हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।
[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७७) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]
8/18/2020

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७६ को नतिजा
प्रथम पटक प्रकाशित : Tuesday, August 18, 2020
विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारि गरिएको र माध्यमिक शिक्षा परीक्षा - २०७६ समेत स्थगित हुन पुगेको यहाँहरुलाई अवगत नै छ । उक्त विकराल परिस्थितिमा नेपाल सरकारको निर्देशन बमोजिम आन्तरिक मूल्याङ्कनद्वारा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा अध्यनरत विद्यार्थीहरुको मुल्यांकन गरिएको र विद्यार्थीहरुले निम्नानुसार GPA प्राप्त गरेको जानकारी गराइन्छ । विद्यार्थीहरुले आफ्नो विषयगत GPA थाहा पाउनको निम्ति https://see.ntc.net.np/gradesheet.php मा लग इन गरि आफ्नो सिम्बोल नंबर र जन्म मिति राखेर हेर्न सकिने छ ।
5/11/2020

खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा
प्रथम पटक प्रकाशित : Monday, May 11, 2020
![]() |
खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा |
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फाल्गुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा ८ को आधारभूत तह परिक्षा - २०७६ (BLE-2076) मा चापाकोट नगरपालिका नगर स्तरीय परिक्षा समितीको २०७७/१/२८ को निर्णयअनुसार तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
कक्षा ८ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।
4/28/2020

खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा
प्रथम पटक प्रकाशित : Tuesday, April 28, 2020
![]() |
खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा |
विषय नतिजा प्रकाशन ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा नर्सरी, के.जी, १, २, ३, ४, ५, ६, ७ र ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।
[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७६) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]
1/04/2020

SEE रिजल्ट सार्वजनिक सार्वजनिक, खड्गकाली मा.वि. को रिजल्ट यसप्रकार छ
प्रथम पटक प्रकाशित : Saturday, January 04, 2020
श्री खड्गकाली मावि चापाकोट ४ घुर्लिचौरको २०७४ साल चैत महिनामा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा SEEको नतिजा यस प्रकार रहेको छ ।
S.N.
|
Percent
|
Grade
|
GPA
|
Students
Number
|
1
|
70-80
|
B+
|
2.85-3.20
|
03 जना
|
2
|
60-70
|
B
|
2.45-2.80
|
10 जना
|
3
|
50-60
|
C+
|
2.05-2.40
|
12 जना
|
4
|
40-50
|
C
|
1.65-2.00
|
03 जना
|
5
|
30-40
|
D+
|
1.25-1.60
|
03 जना
|
जम्मा
|
31 जना
|
सफलता प्राप्त गर्नु हुने विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनहरुमा शैक्षिक सफलताको शुभकामना । रिजल्ट सम्बन्धि थप जानकारीको लागी कार्यालयमा सम्पर्क गर्नुहोला ।
12/27/2019

खड्गकाली माविमा अर्धवार्षिक परीक्षा २०७६ को नतिजा प्रकाशित
प्रथम पटक प्रकाशित : Friday, December 27, 2019
खड्गकाली मावि चापाकोट-४, स्याङ्जामा मिति २०७६ पुस ११ गते शैक्षिक सत्र २०७६ को अर्धवार्षिक परिक्षाको परिक्षाफल प्रकाशन, प्रगति विवरण र पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
चापाकोट नगरपालिका भरिका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा एकरुपता हुने गरि मंसिर २२ गतेदेखि लिएको अर्धवार्षिक परीक्षा मंसिर ३० गतेसम्म संचालन भएको थियो । सम्बन्धित बिषयका शिक्षकहरुबाट उत्तर पुस्तिका जाँच भैसकेपछि विद्यार्थीहरुमा आत्मसमालोचनात्मक भावना जागृत गराउनको निम्ति यथाशिघ्र नतिजा प्रकाशन गर्ने भन्ने योजना भएकाले योजना अनुरुप चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार परिक्षाफल प्रकाशन गरिएको हो ।
विद्यालयका शिक्षक पशुपति पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्व, राजनितीक दलका पदाधिकारी, विद्यार्थी, अभिभावक, व्यावस्थापन समितिका सदस्य, टोल शिक्षा समितिका सदस्य, बाल क्लव, रेडक्रस र संस्थापक सदस्य एवं अन्य अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षिका भिमा चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच प्रत्यक्ष सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षित परिवर्तन ल्याउनको लागि विद्यार्थीहरु हरसम्भव कोशिश गरिरहनुपर्ने र अभिभावहरुले पनि सोही अनुरुप वातावरण सिर्जना गर्नुपर्ने कुरामा जोड दिँदै शिक्षक गोकर्ण जिसिले शुभकामना मनतव्य दिनुभयो । उहाँले विद्यार्थीको शैक्षिक स्तरको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्तानको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।
छात्रछात्राहरुको तर्फबाट कक्षा ८ का छात्र सुबास बहादुर पौडेल र कक्षा १० का छात्रा धनु सिङ्जालीले अभिभावकहरु आफूहरुको प्रगतिको स्तर जाँचबुझ गर्न नतिजा प्रकाशनको बखत मात्र नभएर समयसमयमा धाइरहनुपर्ने र आफूहरुले आगामी दिनहरुमा अझ बढि प्रगति गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।
एवम् रितले, विद्यालयको शिक्षक एवम् विद्यालय परीक्षा समितिका संयोजक जगदीश यादवले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक सबैको समान जिम्मेवारी हुने कुरा बताउनुभयो । शिक्षालाई एउटा लगानीको रुपमा लिनुपर्ने र भौतिक पक्षको मात्र विकासले शैक्षिक गुणस्तर वृद्वि नहुने लगायत शिक्षकको शैक्षणिक गुणस्तर एवम् व्यवस्थानको पक्षलाई समय समयमा झक्झकाएर सुझाव सल्लाह एवम् नयाँ आयमको निम्ति समग्र पक्षलाई सजक बनाउनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । त्यसैगरी भूतपूर्व वि.व्य.स. समर बहादुर शाहीले पनि विद्यार्थीलाई पठनपाठनमा नियमित रुपमा आफूलाई झुकाव गराइराख्नुपर्ने र अनावश्यक काममा समय खेर नफाल्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७६ सालको हालसम्मको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिँदै अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । साथै, विद्यालयको भौतिक व्यवस्थापन पक्ष राम्रो भैसकेको र गुणात्मक पक्षमा पनि क्रमशः अपेक्षित सुधार गर्दै लैजाने कुरामा आश्वासन दिनुभयो । उहाँले चापाकोट नगरपालिकाबाट शौचालय निर्माणको लागि रु. तेह्र लाख बराबरको बजेट बिनियोजन भएको र योजना अवधी भित्रै निर्माण सम्पन्न गराउने र सबैलाई चासो देखाउन अनुरोध गर्नुभयो ।
कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतिभाहरु प्रस्तुत भयो । कार्यक्रममा विद्यार्थीहरुको नतिजा सुनुवाइ भयो । कक्षा नर्सरीबाट प्रथम आइस्मा खाँण, द्वितीय अस्मिता कुँवार, तृतीय दिपिका मरासिनी र चतुर्थ अनमोल खाँण भएका छन् ।
कक्षा के.जी. बाट प्रथम अप्सन सुवेदी, द्वितीय सफल परियार, तृतीय अविस्ना खाँण र चतुर्थ बादल बि.क. हुन सफल भएका छन् । त्यसैगरी, कक्षा एकबाट प्रथम दिप्सन थापा, द्वितीय अमृत पौडेल, तृतीय सुरज गुरुङ र चतुर्थ बिसुम खाँण भएका छन् । कक्षा दुईबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः अन्जल कुँवार, सदिक्षा कुँवार, मेलिना हिताङ र कल्पना कुँवार भएका छन् । कक्षा ४ बाट प्रथम हुनेमा इस्मी मल्ल, द्वितीय बिष्णु सुन्धौली, तृतीय सम्राट सिह रहेका छन् । अप्सरा थापा र दिवन रणपाल कक्षा चारबाट क्रमशः प्रथम र द्वितीय भएका छन । कक्षा पाँचको स्मृति बिसी प्रथम हुनेमा रहेका छन् भने कक्षा छ बाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः सीता थापा, रिदिमा सारु, शर्मिला क्षेत्री र युग सारु रहेका छन् । कक्षा सातबाट सन्ध्या अर्याल प्रथम, श्याममायाँ गुरुङ द्वितीय र गगन गुरुङ तृतीय हुन सफल भएका छन् । आठ कक्षाबाट प्रथम सुबास बहादुर पौडेल, द्वितीय सुशान्त खाँण, तृतीय बिनिता थापा र चतुर्थ टेकेन्द्र गुरुङ भएका छन् ।
कक्षा नौ मा प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः अन्जना पौडेल, मनिला सिहं, गंगा देवी शर्मा र दिपिना सिहं भएका छन् । कक्षा दसबाट मनिस पंगेनी प्रथम, इनमाया गुरुङ द्वितीय, शिशिर गुरुङ तृतीय र धनु सिङ्जाली चतुर्थ भएका छन् ।
नतिजा सुनवाइ संगै कक्षा नर्सरीदेखी कक्षा दस सम्म सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण भयो । साथै, अनुशासन र सरसफाइका निम्ति समेत पुरस्कार वितरण गरियो । खेलकुद कार्यक्रम तर्फ बाल घैँटो फोड प्रतियोगिताना अमृत पौडेल कक्षा एक र युवराज गुरुङ कक्षा दुई पुरस्कृत भएका छन् । त्यसैगरी खुला पुरुष सटपट प्रतियोगिताबाट कक्षा नौ मा अध्यनरत योगेन्द्र मरासिनी प्रथम, कक्षा दसमा अध्यनरत अरुण थापा द्वितीय, कक्षा दशमा अध्यनरत विपन पुलामी तृतीय र कक्षा दशमा अध्यनरत निगम गुरुङ सान्त्वना स्थानमा पुरस्कृत भएका छन् । अर्कोतर्फ महिला सटपट प्रतियोगिताबाट विपना रनपाल कक्षा नौ प्रथम, शशिला शाल्मी कक्षा दस द्वितीय, रञ्जिता थापा कक्षा तृतीय र सुजिना पौडेल कक्षा दश चतुर्थ स्थानबाट पुरस्कृत भएका छन् ।
कार्यक्रमको अन्त्यमा सभापतिको रुपमा रहनुभएको विव्यसका अध्यक्ष देवेन्द्र खाँणले अभिभावकहरुलाई आफू व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले आफ्नो जिम्मेवारी हरसम्भव पूरा गरेको कुरा स्पस्ट पार्दै अभिभावकहरुलाई विद्यालयमा नियमित उपस्थित भई विद्यालयको विभिन्न व्यवस्था र आफ्नो विद्यार्थीहरुको शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया भयो ।
9/24/2019

खड्गकाली माविमा २०७६ को त्रैमासिक परिक्षाको नतिजा प्रकाशित
प्रथम पटक प्रकाशित : Tuesday, September 24, 2019
खड्गकाली मावि चापाकोट-४, स्याङ्जामा मिति २०७६ असोज ७ गते शैक्षिक सत्र २०७६ को त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
चापाकोट नगरपालिका भरिका सामुदायिक विद्यालयहरुमा एकरुपता हुने गरि भाद्र २४ गतेदेखि लिएको त्रैमासिक परीक्षा असोज १ गतेसम्म संचालन भएको थियो । सम्बन्धित बिषयका शिक्षकहरुबाट उत्तर पुस्तिका परिक्षण भैसकेपछि विद्यार्थीहरुमा प्रगतिशील आयाम र आत्मसमालोचनात्मक भावनाको विकास गराउनको निम्ति यथाशिघ्र नतिजा परिक्षाफल प्रकाशन गरिएको हो ।
चापाकोट नगरपालिका वडा नं ४ का वडाध्यक्ष एवम् चापाकोट शिक्षा समितिका सदस्य विक्रम सारु प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो हुनुहुन्थ्यो । कार्यक्रममा विद्यालयका शिक्षक तुलसी सारुले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा शिक्षक, विद्यार्थी र अविभावकहरु बिच त्रिकोणात्मक सम्बन्ध कायम हुनुपर्ने र यी तिनै पक्षको सन्तुलनमा मात्र विद्यालयको शैक्षिक गुणस्तरको परिकल्पना गर्न सकिने कुरा स्पस्ट पार्नुभयो । साथै; विद्यार्थीको शैक्षिक गुणस्तर वृद्विमा शिक्षक, विद्यार्थी, व्यवस्थापन पक्ष र अभिभावक सबैको समान जिम्मेवारी हुने कुरा उहाँले प्रस्ट्याउनुभयो । त्यसैगरी, विद्यालयमा विद्यार्थीको शैक्षिक स्तरको लागि अभिभावकहरु बारम्बार विद्यालय धाइरहनुपर्ने र आफ्ना सन्ततीको शैक्षिक तथा चारित्रिक आचारण बुझेर निदानात्मक सुधार गर्नुपर्ने कुरा व्यक्त गर्दै शिक्षक गोकर्ण जिसीले आफ्नो मनतव्य व्यक्त गर्नुभयो । एवम् रितले, विद्यालयको शिक्षक जगदीश यादवले अंकन प्रणालीद्वारा विद्यार्थीको शैक्षिक उपलब्धि मापन गरिने परीक्षा मात्र एक स्तर निर्धारणको साधनको रुपमा लिन नहुने र विद्यार्थीको समग्र गुणात्मक परिपक्वता पनि शैक्षिक उपलब्धि रहेको बताउँदै आफ्नो मनतव्य दिनुभयो । कार्यक्रमको केन्द्रबिन्दु अर्थात् प्रमुख अतिथि विक्रम सारुले विद्यालयको जुनसुकै क्षेत्रमा आफू तन मनले लागिरहेको कुरा प्रस्तुत गर्नुभयो । उहाँले हिजोका दिनहरुमाझै विद्यालयको हितको लागि जुनसुकै बखत योगदानको निम्ति तयार रहेको प्रतिवद्वता जाहेर गर्नुभयो ।
कार्यक्रममा विद्यालयको नि.प्र.अ. राजेन्द्र बहादुर थापाले शैक्षिक सत्र २०७५/७६ सालको हालसम्मको आय व्यय तथा आर्थिक कारोबारको बारेमा पारदर्शी विवेचना प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका व्याक्तित्वहरु, राजनितीक दलका पदाधिकारीहरु, व्यावस्थापन समितिका सदस्यहरु, टोल शिक्षा समितिका सदस्यहरु, बाल क्लव, रेडक्रस, विद्यालयका संस्थापक सदस्यहरु, विद्यार्थीहरु, अभिभावकहरु एवं अन्य अतिथिहरुको बेजोड उपस्थित रहेको थियो ।
कार्यक्रममा विद्यालको प्र.अ. लेसबहादुर खाँणले उतिर्ण भएको विद्यार्थीहरुलाई बधाई दिँदै अनुतिर्ण भएको विद्यार्थीलाई सान्त्वना दिँदै अझै पनि प्रगति गर्न समय बाँकी रहेको र गम्भीरताका साथ पढाईमा लाग्न सुझाव दिनुभयो । उहाँले शिक्षालाई पनि एउटा लगानीको रुपमा लिनुपर्ने र भौतिक पक्षको मात्र विकासले शैक्षिक गुणस्तर वृद्वि नहुने लगायत शिक्षकको शैक्षणिक गुणस्तर एवम् व्यवस्थानको पक्षलाई समय समयमा झक्झकाएर सुझाव सल्लाह एवम् नयाँ आयमको निम्ति समग्र पक्षलाई सजक बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
नतिजा प्रकाशनको क्रममा कक्षा नर्सरीदेखी कक्षा दस सम्म सम्पूर्ण उतिर्ण र विभिन्न स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । समाहरोहमा आफ्नो १२ औं बार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित विद्यार्थी छात्रवृत्ति वितरण योजनामा कक्षा १० का जेहेन्दार छात्र शिशिर गुरुङलाई सनराइज बैँक, वालिङ शाखाका व्यवस्थापक ध्रुब लम्सालले रु. पाँच हजारको चेक हस्तान्तरण गर्नुभयो ।
उक्त परिक्षाफल प्रकाशन र पुरस्कार वितरण कार्यक्रम समारोह खड्गकाली विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खाँणको अध्यक्ष्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्यमा उहाँले अभिभावकहरुलाई विद्यालयमा बेलाबखत उपस्थित भई शैक्षिक स्तर बुझिरहन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको समाप्ति पश्चात हरेक कक्षामा विद्यार्थी, अविभावक, कक्षा शिक्षक, प्र.अ र अन्य विव्यसका सदस्यहरु बिच विद्यार्थीको प्रगति सम्बन्धमा अन्तर्कृया भयो ।
6/27/2019

श्री खड्गकाली मा.वि. को एसईई परीक्षा २०७५ को नतिजा सम्बन्धि जानकारी
प्रथम पटक प्रकाशित : Thursday, June 27, 2019
आज मिति २०७६ असार १२ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) - २०७५ को परिक्षाफल प्रकाशित भएको छ । आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षाको नतिजामा श्री खड्गकाली माध्यमिक विद्यालयबाट परीक्षामा सम्मेलित ३७ विद्यार्थीहरु मध्ये २ जना विद्यार्थीहरुले 'ए', १४ जनाले 'बि प्लस', ९ जनाले 'बि', ११ जनाले 'सि प्लस' र १ जनाले 'सि' ग्रेड ल्याएका छन् ।
'ए' ग्रेेेड ल्याउन सफल विद्यार्थीहरु क्रमशः सौरभ अर्याल: 3.45 (GPA) र दिवस रनपाल: 3.35 (GPA) रहेका छन् ।
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जाको २०७५ चैत महिनामा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा SEE को समस्टिगत नतिजा यस प्रकार रहेको छ ।
S.N.
|
Percent
|
Grade
|
GPA
|
Students Number
|
1
|
80-90
|
A
|
3.20-3.60
|
02
जना
|
2
|
70-80
|
B+
|
2.80-3.20
|
14
जना
|
3
|
60-70
|
B
|
2.40-2.80
|
9
जना
|
4
|
50-60
|
C+
|
2.00-2.40
|
11
जना
|
5
|
40-50
|
C
|
1.60-2.00
|
01
जना
|
जम्मा
|
37
जना
|
सफलता प्राप्त गर्नु हुने विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनहरुमा शैक्षिक सफलताको शुभकामना । रिजल्ट सम्बन्धि थप जानकारीको लागी विद्यालयको कार्यालयमा सम्पर्क गर्नुहोला ।
प्र.अ. तथा विद्यालय परिवार
4/07/2019

खड्गकाली मा.वि. द्वारा शैक्षिक सत्र कक्षा ८ को चापाकोट नगर स्तरीय बार्षिक परिक्षा २०७५ को नतिजा प्रकाशन
प्रथम पटक प्रकाशित : Sunday, April 07, 2019
श्री खड्गकाली मा.वि. चापाकोट-४ स्याङ्जाको शैक्षिक सत्र २०७५ को मिति २०७५ चैत्र १ गतेदेखि चैत्र ११ गतेसम्म सञ्चालित कक्षा ८ को चापाकोट नगरस्तरिय आधारभूत तह परीक्षा (BLE) को परिक्षाफल प्रकाशित भएको छ ।
चापाकोट नगरपालिकाको नगर शिक्षा समितिको निर्देशन अनुसार चापाकोट नगरपालिका भरीनै एकरुपता हुने गरि चैत्र १ गते शुक्रबारबाट परीक्षा सञ्चालन भएको थियो । परिक्षामा ४२ विद्यार्थीहरु सहभागी भएका थिए । चापाकोट नगरपालिकाको आधारभूत परीक्षाको मापदण्ड अनुसार सबै विषयमा न्युनतम D+ ग्रेड ल्याउन सफल बिद्यार्थीहरु उतिर्ण हुने प्रावधान रहेको छ ।
प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः सिम्बोल/क्रमाङ्क नं. ७५११५००३ (अन्जना पौडेल), ७५११५०२० (मनिला सिंह), प्रेमकला थापा सारु (७५११५०२५) र ७५११५०२६ (प्रिया गुरुङ) भएका छन् ।
चापाकोट नगरपालिकाको नगर शिक्षा समितिको निर्देशन अनुसार चापाकोट नगरपालिका भरीनै एकरुपता हुने गरि चैत्र १ गते शुक्रबारबाट परीक्षा सञ्चालन भएको थियो । परिक्षामा ४२ विद्यार्थीहरु सहभागी भएका थिए । चापाकोट नगरपालिकाको आधारभूत परीक्षाको मापदण्ड अनुसार सबै विषयमा न्युनतम D+ ग्रेड ल्याउन सफल बिद्यार्थीहरु उतिर्ण हुने प्रावधान रहेको छ ।
प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः सिम्बोल/क्रमाङ्क नं. ७५११५००३ (अन्जना पौडेल), ७५११५०२० (मनिला सिंह), प्रेमकला थापा सारु (७५११५०२५) र ७५११५०२६ (प्रिया गुरुङ) भएका छन् ।
अन्य उतिर्ण विद्यार्थीहरुको सिम्बल नंबर/नामावलीहरु तल दिइएको छ ।
![]() |
Official Result Notice |
SN
|
SYMBOL
NO. |
STUDENT NAME
|
DATE OF BIRTH
|
NAME OF PARENTS
|
Result
|
|
1
|
75115001
|
ABHISEK KUNWAR
|
6/4/2060
|
CHITRA BAHADUR KANWAR
|
Pass
|
|
2
|
75115002
|
ANJALI BISHWOKARMA
|
11/24/2061
|
SUR BAHADUR BISHWOKARMA
|
Pass
|
|
3
|
75115003
|
ANJANA POUDEL
|
6/25/2062
|
PASHUPATI POUDEL
|
First
|
|
4
|
75115004
|
ANUP KHAND
|
12/11/2062
|
DURGA BAHADUR KHAND
|
Pass
|
|
5
|
75115005
|
ASMITA GURUNG
|
9/30/2063
|
OM PRASAD GURUNG
|
Pass
|
|
6
|
75115006
|
BIKAS CHHETRI
|
3/5/2061
|
POT BAHADUR CHHETRI
|
Pass
|
|
7
|
75115007
|
BIPAN KHAND
|
5/2/2061
|
BIRENDRA BAHADUR KHAND
|
Pass
|
|
8
|
75115008
|
BIPANA RANPAL
|
6/26/2062
|
GANESH BAHADUR DARJEE
|
Pass
|
|
9
|
75115009
|
BISHAL BISHWOKARMA
|
7/9/2061
|
KRISHNA BAHADUR KAMI
|
Pass
|
|
10
|
75115010
|
CHANDRA BAHADUR SARKI
|
1/21/2061
|
KESH BAHADUR SARKI
|
Pass
|
|
11
|
75115011
|
DIPAK NEPALI
|
1/1/2059
|
MEKH BAHADUR NEPALI
|
Pass
|
|
12
|
75115012
|
DHANSARI SARKI
|
11/12/2063
|
DUM BAHADUR SARKI
|
Pass
|
|
13
|
75115013
|
DIPINA SINGH
|
10/25/2060
|
DINESH KUMAR SINGH
|
Pass
|
|
14
|
75115014
|
GANGADEVI SHARMA
|
11/25/2061
|
BALDEV SHARMA
|
Pass
|
|
15
|
75115015
|
GANGA KUMARI CHHETRI
|
11/27/2061
|
DEM BAHADUR CHHETRI
|
Pass
|
|
16
|
75115016
|
HIMAL SARU
|
4/19/2062
|
BHUGOL SARU
|
Pass
|
|
17
|
75115017
|
JASMI KHAND
|
1/12/2063
|
BIRENDRA BAHADUR KHAND
|
Pass
|
|
18
|
75115018
|
JUNA SINGH
|
2/5/2053
|
BAM BAHADUR SINGH
|
Pass
|
|
19
|
75115019
|
KARAN THAPA
|
2/28/2060
|
ROMRAJ THAPA
|
Pass
|
|
20
|
75115020
|
MANILA SINGH
|
4/1/2063
|
MAHENDRA KUMAR SINGH
|
Second
|
|
21
|
75115021
|
MANISHA PANGENI
|
12/6/2062
|
RAJU PRASAD PANGENI
|
Pass
|
|
22
|
75115022
|
MOHAN GIRI
|
8/2/2060
|
LALITMAN GIRI
|
Pass
|
|
23
|
75115023
|
NIRMAL KHAND
|
7/5/2059
|
DEVIN KHAND
|
Pass
|
|
24
|
75115024
|
NISHCHAL KHAND
|
4/15/2059
|
YAM BAHADUR KHAND
|
Pass
|
|
25
|
75115025
|
PREMKALA THAPA SARU
|
1/10/2062
|
YAM BAHADUR THAPA SARU
|
Third
|
|
26
|
75115026
|
PRIYA GURUNG
|
1/24/2063
|
GUM BAHADUR GURUNG
|
Forth
|
|
27
|
75115027
|
RAJIP SINGH
|
3/23/2062
|
RAJ KUMAR SINGH
|
Pass
|
|
28
|
75115028
|
REMMAYA B.K.
|
4/28/2062
|
BHOJ BAHADUR KAMI
|
Pass
|
|
29
|
75115029
|
RANJITA KHAND
|
5/10/2061
|
KRISHNA BAHADUR KHAND
|
Pass
|
|
30
|
75115030
|
ROSHANI GURUNG
|
11/6/2063
|
NAR PRASAD GURUNG
|
Pass
|
|
31
|
75115031
|
SALINA SINGH THAKURI
|
7/6/2059
|
LAL BAHADUR SINGH THAKURI
|
Pass
|
|
32
|
75115032
|
SANAM KHAND
|
8/12/2061
|
MAN BAHADUR KHAND
|
Pass
|
|
33
|
75115033
|
SHUSHMA POUDEL
|
7/22/2063
|
NOTRA BAHADUR POUDEL
|
Pass
|
|
34
|
75115034
|
SIRJANA CHHETRI
|
4/8/2062
|
DURGA BAHADUR CHHETRI
|
Pass
|
|
35
|
75115035
|
SIRJANA RANA
|
4/12/2061
|
TARA BAHADUR RANA
|
Pass
|
|
36
|
75115036
|
SUBIDHA POUDEL
|
7/25/2063
|
ANA BAHADUR POUDEL
|
Pass
|
|
37
|
75115037
|
SUNIL BAHADUR SARKI
|
9/15/2060
|
OM BAHADUR SARKI
|
Pass
|
|
38
|
75115038
|
SURAJ NEPALI
|
8/19/2060
|
MEKH BAHADUR NEPALI
|
Pass
|
|
39
|
75115039
|
SURYA MALLA
|
10/13/2058
|
SOM BAHADUR MALLA
|
Pass
|
|
40
|
75115040
|
TEJ KUMARI MALLA
|
2/9/2062
|
CHITRA BAHADUR MALLA
|
Pass
|
|
41
|
75115041
|
UMADEVI CHHETRI
|
4/15/2062
|
CHOK BAHADUR CHHETRI
|
Pass
|
|
42
|
75115042
|
YOGENDRA MASRANGI
|
2/22/2059
|
TOP BAHADUR MASRANGI
|
Pass
|
Result with mark-sheet will be available very soon at - https://khadgakali.edu.np/result