सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा

खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा
खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा
श्री जो जससँग सम्बन्ध राख्दछ,
विषय नतिजा प्रकाशन ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा नर्सरी, के.जी, १, २, ३, ४, ५, ६, ७ र ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ । 
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ । 

[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७६) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]

0 Comments

Famous Quotes: