सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

श्री खड्गकाली मा.वि. को एसईई परीक्षा २०७५ को नतिजा सम्बन्धि जानकारी

आज मिति २०७६ असार १२ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) - २०७५ को परिक्षाफल प्रकाशित भएको छ । आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षाको नतिजामा श्री खड्गकाली माध्यमिक विद्यालयबाट परीक्षामा सम्मेलित ३७ विद्यार्थीहरु मध्ये २ जना विद्यार्थीहरुले 'ए',  १४ जनाले 'बि प्लस', ९ जनाले 'बि', ११ जनाले 'सि प्लस' र १ जनाले 'सि' ग्रेड ल्याएका छन् ।
'ए' ग्रेेेड ल्याउन सफल विद्यार्थीहरु क्रमशः सौरभ अर्याल: 3.45 (GPA) र दिवस रनपाल: 3.35 (GPA) रहेका छन् ।
श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जाको २०७५ चैत महिनामा सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा SEE को समस्टिगत नतिजा यस प्रकार रहेको छ ।
S.N.
Percent
Grade
GPA
Students Number
1
  80-90
  A
 3.20-3.60
02  जना
2
70-80
B+
2.80-3.20
14  जना
3
60-70
B
2.40-2.80
जना
4
50-60
C+
2.00-2.40
11  जना
5
40-50
C
1.60-2.00
01  जना

जम्मा
37  जना
सफलता प्राप्त गर्नु हुने विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनहरुमा शैक्षिक सफलताको शुभकामना । रिजल्ट सम्बन्धि थप जानकारीको लागी विद्यालयको कार्यालयमा सम्पर्क गर्नुहोला ।
प्र.अ. तथा विद्यालय परिवार

0 Comments

Famous Quotes: