दशैँ बिदा सम्बन्धमा सूचना ।
पुनश्चः बिदा पश्चात् कार्तिक ९ गते सोमबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
साथै, हिन्दूहरूको महान् पर्व विजया दशमी २०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।































































