2026-04-07

कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा २०८२ को नतिजा

कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षा २०८२ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८२ मा मिति २०८२ चैत्र ८ देखि १६ सम्म सञ्चालित कक्षा ८ को चापाकोट नगरस्तरीय आधारभूत तह परीक्षामा तपसीलका विद्यार्थीहरू उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
नाम वा सिम्बाेन नं. राखेर रिजल्ट हेर्न यहाँ जानुहोस् : https://www.khadgakali.edu.np/p/ble-result.html

2026-04-05

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८२ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८२ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८२ मा मिति २०८२ चैत्र ८ देखि १६ सम्म सञ्चालित कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरू उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।

आधारभूत तह परीक्षा (कक्षा ८) को नतिजा चापाकोट नगरपालिकाबाट हुनेछ ।

2026-02-16

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना

माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरमा माध्यमिक तह ल्याकत परीक्षा (SEE Aptitude Exam) र आधारभूत तह ल्याकत परीक्षा (BLE Aptitude Exam) २०८२ को परीक्षाफल प्रकाशन तथा पुरस्कार र प्रगति वितरण निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

मितिः २०८२ फाल्गुन ०५ मंगलबार
समयः दिउँसो १२ः१५ बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण

2025-06-27

खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश

खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश

श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश यसप्रकार रहेको छ । उतिर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरू उज्ज्वल भविष्यको कामना 💝

2025-04-08

चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा

चापाकोट नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा

चापाकोट नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको मिति २०८१/१२/०३ देखि २०८१/१२/१० गतेसम्म सञ्चालन भएको नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा-२०८१ को नतिजा यसप्रकार रहेको छ ।

2025-04-01

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

खड्गकाली मा.वि.को वार्षिक परीक्षा २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जाको शैक्षिक सत्र २०८१ मा कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।

2023-07-07

खड्गकाली मा.वि.को विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा २०७९ (SEE 2079) मा प्राप्त गरेका जिपिए

खड्गकाली मा.वि.को विद्यार्थीहरुले माध्यमिक शिक्षा परीक्षा २०७९ (SEE 2079) मा प्राप्त गरेका जिपिए

प्रस्तुत विषयमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयद्धारा प्रकाशित २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (SEE 2079) मा यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जाबाट निम्नानुसारका विद्यार्थीहरु उत्तिर्ण भएको जानकारी गराइन्छ ।

2021-08-07

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७७ को नतिजा

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७७ को नतिजा

विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारि गरिएको र माध्यमिक शिक्षा परीक्षा - २०७७ समेत स्थगित हुन पुगेको यहाँहरुलाई अवगत नै छ । उक्त विकराल परिस्थितिमा नेपाल सरकारको निर्देशन बमोजिम आन्तरिक मूल्याङ्कनद्वारा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा अध्यनरत विद्यार्थीहरुको मुल्यांकन गरिएको र विद्यार्थीहरुले निम्नानुसार GPA प्राप्त गरेको जानकारी गराइन्छ । विद्यार्थीहरुले आफ्नो विषयगत Subjective GPA थाहा पाउनको निम्ति https://see.ntc.net.np/ मा लग इन गरि आफ्नो सिम्बोल नंबर र जन्म मिति राखेर हेर्न सकिने छ । अथवा, सम्पूर्ण विद्यार्थीहरुको रिजिल्ट हेर्न [##file-pdf-o## यो पिडिएफ फाइल] डाउनलोड गर्नुहोस् ।

2021-06-17

खड्गकाली मा.वि. को कक्षा ८ को आधारभूत तह परीक्षा - २०७७ को (BLE 2077) को परीक्षाफल

खड्गकाली मा.वि. को कक्षा ८ को आधारभूत तह परीक्षा - २०७७ को (BLE 2077) को परीक्षाफल

प्रस्तुत विषयमा नगर शिक्षा समिति चापाकोटको मिति २०७८/०२/३१ को सूचना अनुसार यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुलिचौर, स्याङ्जामा आधारभूत तह परीक्षा (BLE - कक्षा ८) शैक्षिक सत्र - २०७७ को वार्षिक परीक्षाफल तपसिल अनुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ । 
साथै, कक्षा ९ को विद्यार्थी भर्ना गर्ने कार्यक्रम बाँकि रहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन भर्ना गर्नुहुन अनुरोध छ । अनलाइन भर्ना गर्न यहाँ क्लिक गर्नुहोस् ।

2021-06-03

खड्गकाली मा.वि. को २०७७ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल

खड्गकाली मा.वि. को २०७७ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल

प्रस्तुत विषयमा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ भेरियन्टको संक्रमण उच्च दरमा बढ्दै गइरहेकोले विद्यार्थीहरुको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले पाठ्यक्रमले निर्दिष्ट गरेको मूल्याङ्कन प्रणाली अनुसार त्रैमासिक परीक्षा, अर्ध वार्षिक परीक्षा, निरन्तर विद्याथी मूल्याङ्कन र आन्तरिक परीक्षालाई आधार लिई कक्षा नर्सरीदेखि कक्षा ९ सम्म (कक्षा ८ बाहेक) वार्षिक परीक्षाफल–२०७७ तपसील अनुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

Class KG and One Result 2077
Class 2 Result 2077
Class 3 and 4 Result 2077Class 5 Result 2077Class 6 Result 2077
Class 7 Result 2077
Class 9 Result 2077

कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट एउटै पिडिएफ फाइलमा [##eye## हेर्न यहाँ] र डाउनलोड गर्न  [##cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा कक्षा शिक्षक, हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ । 

[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७७) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]

2020-08-18

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७६ को नतिजा

खड्गकाली मा.वि.को विद्यार्थीहरुको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) - २०७६ को नतिजा

विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारि गरिएको र माध्यमिक शिक्षा परीक्षा - २०७६ समेत स्थगित हुन पुगेको यहाँहरुलाई अवगत नै छ । उक्त विकराल परिस्थितिमा नेपाल सरकारको निर्देशन बमोजिम आन्तरिक मूल्याङ्कनद्वारा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा अध्यनरत विद्यार्थीहरुको मुल्यांकन गरिएको र विद्यार्थीहरुले निम्नानुसार GPA प्राप्त गरेको जानकारी गराइन्छ । विद्यार्थीहरुले आफ्नो विषयगत GPA थाहा पाउनको निम्ति https://see.ntc.net.np/gradesheet.php मा लग इन गरि आफ्नो सिम्बोल नंबर र जन्म मिति राखेर हेर्न सकिने छ ।

2020-05-11

खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फाल्गुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा ८ को आधारभूत तह परिक्षा - २०७६ (BLE-2076) मा चापाकोट नगरपालिका नगर स्तरीय परिक्षा समितीको २०७७/१/२८ को निर्णयअनुसार तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
कक्षा ८ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ । 

2020-04-28

खड्गकाली मा.वि. को २०७६ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परिक्षाको नतिजा

श्री जो जससँग सम्बन्ध राख्दछ,
विषय नतिजा प्रकाशन ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा नर्सरी, के.जी, १, २, ३, ४, ५, ६, ७ र ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ । 
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ । 

[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७६) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]
अपडेट
लोडिङ हुंदै छ...