सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा

खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा
खड्गकाली मावि कक्षा ८ को आधारभूत तह परीक्षा २०७६ (BLE 2076) को नतिजा
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाको शैक्षिक सत्र २०७६ फाल्गुन २८ गतेदेखि चैत्र ५ गतेसम्म सञ्चालित कक्षा ८ को आधारभूत तह परिक्षा - २०७६ (BLE-2076) मा चापाकोट नगरपालिका नगर स्तरीय परिक्षा समितीको २०७७/१/२८ को निर्णयअनुसार तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।
कक्षा ८ को पूरा रिजल्ट पिडिएफमा डाउनलोड गर्न [##fa-cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ । 

0 Comments

Famous Quotes: