सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. को कक्षा ८ को आधारभूत तह परीक्षा - २०७७ को (BLE 2077) को परीक्षाफल

प्रस्तुत विषयमा नगर शिक्षा समिति चापाकोटको मिति २०७८/०२/३१ को सूचना अनुसार यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुलिचौर, स्याङ्जामा आधारभूत तह परीक्षा (BLE - कक्षा ८) शैक्षिक सत्र - २०७७ को वार्षिक परीक्षाफल तपसिल अनुसार प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ । 
साथै, कक्षा ९ को विद्यार्थी भर्ना गर्ने कार्यक्रम बाँकि रहेकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनलाइन भर्ना गर्नुहुन अनुरोध छ । अनलाइन भर्ना गर्न यहाँ क्लिक गर्नुहोस् ।

0 Comments

Famous Quotes: