सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

SEE रिजल्ट सार्वजनिक सार्वजनिक, खड्गकाली मा.वि. को रिजल्ट यसप्रकार छ

SEE रिजल्ट सार्वजनिक सार्वजनिक
श्री खड्गकाली मावि चापाकोट ४ घुर्लिचौरको २०७४ साल चैत महिनामा सञ्चालन  भएको माध्यमिक शिक्षा परीक्षा SEEको नतिजा यस प्रकार  रहेको छ ।
S.N.
Percent
Grade
GPA
Students Number
1
70-80
B+
2.85-3.20
03 जना
2
60-70
B
2.45-2.80
10 जना
3
50-60
C+
2.05-2.40
12 जना
4
40-50
C
1.65-2.00
03 जना
5
30-40
D+
1.25-1.60
03 जना

जम्मा
31 जना
सफलता प्राप्त गर्नु हुने विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनहरुमा शैक्षिक सफलताको शुभकामना । रिजल्ट सम्बन्धि थप जानकारीको लागी कार्यालयमा सम्पर्क गर्नुहोला ।

0 Comments

Famous Quotes: