विश्व महामारीको रुपमा फैलिएको कोभिड - १९ को कारण नेपाल सरकारद्वारा लकडाउन जारि गरिएको र माध्यमिक शिक्षा परीक्षा - २०७६ समेत स्थगित हुन पुगेको यहाँहरुलाई अवगत नै छ । उक्त विकराल परिस्थितिमा नेपाल सरकारको निर्देशन बमोजिम आन्तरिक मूल्याङ्कनद्वारा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा अध्यनरत विद्यार्थीहरुको मुल्यांकन गरिएको र विद्यार्थीहरुले निम्नानुसार GPA प्राप्त गरेको जानकारी गराइन्छ । विद्यार्थीहरुले आफ्नो विषयगत GPA थाहा पाउनको निम्ति https://see.ntc.net.np/gradesheet.php मा लग इन गरि आफ्नो सिम्बोल नंबर र जन्म मिति राखेर हेर्न सकिने छ ।
- Home
- 🤝 योगदानकर्ताहरु
- _शिक्षकहरु
- _व्यवस्थापन समिति
- _भू.पू. शिक्षकहरु
- _भू.पू. कर्मचारीहरु
- _टोल शिक्षा समिति
- _सहयाेगी दाताहरु
- _दिवंगत आत्माहरु
- 🖼️ फोटो ग्यालरी
- _शैक्षिक भ्रमण
- _विद्यार्थीहरु
- _वार्षिक उत्सव
- 📺भिडियोहरु
- ♻️ कार्यक्रमहरु
- 📰 समाचार
- 📝 सूचनाहरु
- _शिक्षक कार्य विभाजन
- _नतिजा प्रकाशनहरु
- _अवसर र विज्ञापनहरु
- _परीक्षा समयतालिका
- _सार्वजनिक विदा
- _ब्लग र लेखहरु
- _अनलाइन भर्ना
- _डाउनलोड
0 Comments