2026-05-27
2026-02-26
राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा सम्बन्धमा सूचना ।
प्रथम पटक प्रकाशित : Thursday, February 26, 2026
पुनश्च: राष्ट्रिय मगर दिवसको सुखद अवसरमा समस्त मगर समुदायका दाजुभाइ, दिदीबहिनी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नेपालको भाषा, संस्कृति र पहिचानको संरक्षणमा मगर समुदायले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै यस विशेष दिनले आपसी सद्भाव, एकता र भ्रातृत्वको भावनालाई थप मजबुत बनाओस् भन्ने कामना गर्दछौँ ।
2026-02-17
ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, February 17, 2026
पुनश्च: ८ गते शुक्रबार यथावत समयमा नियमित पठनपाठन हुनेछ ।
2026-02-13
महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Friday, February 13, 2026
2025-09-24
श्री खड्गकाली मा.वि. चापाकोट-४, धुर्लिचौर, स्याङ्जामा हुने विदा सम्बन्धमा सूचना ।
प्रथम पटक प्रकाशित : Wednesday, September 24, 2025
तपसिल
- असोज १ - २१ गते सम्म (दशै विदा)
- असोज २२ - कार्तिक २ गते सम्म (बर्षे विदा कट्टी विदा)
- कार्तिक ३ गते - ७ गतेसम्म (तिहार विदा)
- कार्तिक ८ गते (शनिवार)
- कार्तिक ९ गते (स्थानीय विदा)
- कार्तिक १० गते (छठ पर्व विदा)
- कार्तिक ११ गते मंगलबारदेखि नियमित पठनपाठन शुरु ।
*पुनश्चः विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
2025-09-16
Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, September 16, 2025
2025-08-24
हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Sunday, August 24, 2025
2025-07-04
२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।
प्रथम पटक प्रकाशित : Friday, July 04, 2025
पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ ।
2025-05-11
बुद्ध जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Sunday, May 11, 2025
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ वैशाख २९ गते सोमबार बुद्ध जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः वैशाख ३० गते मंगलबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
2025-02-25
महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, February 25, 2025
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ फाल्गुन १४ गते महा–शिवरात्री, १५ गते चापाकोट नगरपालिकाको सूचना बमोजिम मगर दिवसका उपलक्ष्यमा स्थानीय विदा र १६ गते ग्याल्पो ल्होसार हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः १७ गते शनिबार रहेकाले १८ गतेदेखि विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
2024-12-27
स्थानीय विदा र तमु ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Friday, December 27, 2024
2024-12-24
क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, December 24, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १० गते बुधबार क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस ११ गते विहिबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
2024-12-13
उभौली पर्वको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Friday, December 13, 2024
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ मंसिर ३० गते आइतबार उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस १ गते सोमबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
2024-11-11
हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा स्थानीय विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Monday, November 11, 2024
विषय: विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८१ कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
2024-10-30
२०८१ काे दिपावली, छठ पर्व तथा स्थानीय विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Wednesday, October 30, 2024
* पुनश्चः नेपालीहरुको महान् पर्व दिपावली तथा छठपर्व २०८१ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
2022-10-17
संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक विदा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित : Monday, October 17, 2022
![]() |
| गृह मन्त्रालयको सूचना |
प्रस्तुत विषयमा भोली मिति २०७९ साल कार्तिक १ गते मंगलबार संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपालका सबै सरकारी कार्यालयहरुलाई सार्वजनिक बिदा दिने नेपाल सरकार गृह मन्त्रालयको निर्णय बमोजिम यस श्री खड्गकालि मा.वि. चापाकोट-४, घुर्लिचौरमा पनि सार्वजनिक विदा हुने तथा सम्पूर्ण पठनपाठन र कार्यालयीय कामकाज बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
2021-11-14
कार्तिक २९ गते हरिबोधिनीको अवसरमा स्थानीय विदा राखिएको सूचना
प्रथम पटक प्रकाशित : Sunday, November 14, 2021
2021-04-20
खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा चैते दशैंको अवसरमा सार्वजनिक बिदा हुँदै
प्रथम पटक प्रकाशित : Tuesday, April 20, 2021
2021-03-29
२०७७ चेैत्र १७ देखि चेैत्र २० गतेसम्मको लागि सार्वजनिक विदा हुँदै
प्रथम पटक प्रकाशित : Monday, March 29, 2021
2020-01-10
खड्गकाली माविमा २०७६ पुस २७ गते देखि माघ ३ गते सम्म जाडो विदा हुँदै
प्रथम पटक प्रकाशित : Friday, January 10, 2020
पुनश्च : माघ ४ गते शनिबार परेकाले माघ ५ गते आइतबार देखि सदाझैं विद्यालयको नियमित पठनपठन कार्य सुचारु हुनेछ ।































