सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७६ पुस २७ गते देखि माघ ३ गते सम्म जाडो विदा हुँदै

श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,
विषयः जाडो विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको शिक्षा शाखाको शैक्षिक क्यालेन्डर अनुसार मिति २०७६ पुस २७ गते देखि माघ ३ गते सम्म जाडो विदा परेकाले यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा ६ दिन विद्यालयको नियमित पठन–पाठन कार्य बन्द रहने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
पुनश्च : माघ ४ गते शनिबार परेकाले माघ ५ गते आइतबार देखि सदाझैं विद्यालयको नियमित पठनपठन कार्य सुचारु हुनेछ ।

0 Comments

Famous Quotes: