सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक विदा सम्बन्धी सूचना

गृह मन्त्रालयको सूचना

प्रस्तुत विषयमा भोली मिति २०७९ साल कार्तिक १ गते मंगलबार संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपालका सबै सरकारी कार्यालयहरुलाई सार्वजनिक बिदा दिने नेपाल सरकार गृह मन्त्रालयको निर्णय बमोजिम यस श्री खड्गकालि मा.वि. चापाकोट-४, घुर्लिचौरमा पनि सार्वजनिक विदा हुने तथा सम्पूर्ण पठनपाठन र कार्यालयीय कामकाज बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रधानाध्यापक
लेस बहादुर खाँण
श्री खड्गकाली मा.वि.

0 Comments

Famous Quotes: