सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा चैते दशैंको अवसरमा सार्वजनिक बिदा हुँदै

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा मिति २०७८ वैशाख ७ गते हिन्दुहरुको पर्व चैते दशैंको अवसरमा सार्वजनिक बिदा हुने भएकाले सम्पूर्ण पठनपाठन र कार्यलयिय कामकाजहरु सञ्चालन नहुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
पुनश्च: चैतेदशैं तथा रामनवमीको पावन अवसरमा सम्पूर्ण शिक्षक, विद्यार्थी एवम् अभिभावकहरुमा सुख, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
प्रधानाध्यापक
तथा
श्री खड्गकाली मा. वि. परिवार

0 Comments

Famous Quotes: