महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फाल्गुन ३ गते आइतबार महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।सामाग्रीको प्रकृति : सार्वजनिक विदा सूचना
ICTSATHI.COM
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- ICTSATHI.COM
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment