सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७६ पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा हुँदै

मिति २०७६ पुस १५ गते मंगलबार गण्डकी प्रदेश सरकारले तमु (गुरुङ) समुदायको पर्व ल्होसारको अवसरमा सार्वजनिक विदा दिइएकोले यस श्री खड्गकाली माध्यमिक विद्यालयको नियमित पठनपाठन कार्य नहुने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक एवम् सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: