२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।
पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ ।
पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ ।
प्रस्तुत विषयमा शैक्षिक सत्र २०८१ को माध्यमिक तह परीक्षा (SEE) मा ग्रेट नखुलेका वा कम ग्रेड प्राप्त गर्ने विषयहरुमा ग्रेड वृद्धि गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८२ असार मसान्तसम्म विद्यालयमा आवश्यक काजजात सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।
आवश्यक कागजातहरु
१. प्रवेश पत्रको प्रतिलिपि
२. दुई प्रति पासपोर्ट साइज फोटो
३. आवेदन दस्तुर
![]() |
समय तालिका |
श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश यसप्रकार रहेको छ । उतिर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरू उज्ज्वल भविष्यको कामना 💝
चापाकाेट नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा २०८२ काे समय तालिका
s.n. |
Date |
Day |
Class
K.G. |
Class
Nursery |
1 |
2082/03/14 |
Friday |
English, English Oral |
English, English Oral |
2 |
2082/03/14 |
Saturday |
- |
- |
3 |
2082/03/15 |
Sunday |
Math, Math Oral |
Math, Math Oral |
4 |
2082/03/16 |
Monday |
Nepali, Nepali Oral |
Nepali, Nepali Oral |
5 |
2082/03/17 |
Tuesday |
Science, Science Oral |
- |
तपसील
विज्ञापन नं.: ५/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
विषय: गणित
योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८२/०३/०८ (४ बजेभित्र)
सम्पर्क मिति: २०८२/०३/०८
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)