सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

भाद्र १० गते जनैपूर्णिमाको दिन खड्गकाली मा.वि. मा स्थानीय विदा हुँदै

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको यस शैक्षिक सत्र एवं २०७५ सालको पटके स्थानीय बिदा मध्येबाट कट्टी हुने गरी जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा २०७५ भाद्र १० गते स्थानीय विदा राखिएको व्यहोरा सम्पुर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: