सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा हुन गइरहेको हिन्दुहरुको महान पर्व दिपावली २०७६ र स्थानीय विदा सम्बन्धि सुचना

Tihar Vacation Notice 2076
जो जससंग सम्बन्ध राख्दछ,
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा हिन्दुहरुको महान पर्व दिपावली (तिहार) – २०७६ को उपलक्ष्यमा मिति २०७६ कार्तिक १० गतेदेखी कार्तिक १३ गते सार्वजनिक विदा तथा कार्तिक १४ र १५ गते यस शैक्षिक सत्रको स्थानिय विदाबाट कट्टी हुने गरी विदा राखिएकोले विद्यालयको नियमित पठनपाठन तथा कार्यालयको सम्पूर्ण कामकाजहरु बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।
पुनश्चः २०७६ कार्तिक १६ गते शनिबार परेकाले कार्तिक १७ गते आइतबार देखि विद्यालय यथावत समयमा सु–सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: