सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

कुशल काफ्ले - शिक्षक

कुशल काफ्ले यस श्री खड्गकाली माध्यमिक बिद्यालयको भूतपूर्व शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा विगतको केही बर्ष मा.वि. अंंग्रेेजी शिक्षकको रुपमा हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ भाषा, साहित्य तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ । उहाँ यस श्री खड्गकाली माध्यमिक बिद्यालयबाट शेैक्षिक बर्ष २०७५ बाट सरुवा भई जानुभएको हो । यस विद्यालयमा सेवा गर्न थाल्नुभएको सुरुवाती दिनहरु देखि नै उहाँ विद्यालयका हर क्षेत्रमा खुला हृदयले लाग्ने कर्मठ र लगनशील शिक्षक हुनुहुन्थ्यो । हामी उहाँले यस विद्यालयलाई पुर्‍याउनुभएको अतुलनिय योगदानको लागी सदैब ऋणी हुनेछौं ।
  • सम्पर्क नं: 
  • ठेेेेगाना: 

0 Comments

Famous Quotes: