सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७६ असोज ३ गते संविधान दिवस दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुँदै

सार्वजनिक बिदा सम्बन्धि सुचना!!!
जो जससंग जहाँ सम्बन्ध राख्दछ,
मिति २०७६ असोज ३ गते शुक्रबार संविधान दिवस दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको विद्यालयको पठन पाठन र विद्यालयको सम्पूर्ण कामकाजहरु बन्द रहने जानकारी गराइन्छ । साथै, असोज ४ गते शनिबार भएकाले बिदा र असोज ५ गतेदेखि सदाको समयमा विद्यालयको पठनपाठन सुचारु रहनेछ ।
श्री खड्गकाली मा. वि.
लेस बहादुर खाँण (प्र.अ.)

0 Comments

Famous Quotes: