सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा भदौ १६ र १७ गते तीजको अवसरमा स्थानीय विदा हुँदै

Teej Local Holiday 2076
श्री जाे जससंग जहाँ सम्बन्ध राख्दछ,
विषय: विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकाेट–४ घुर्लिचाैर, स्याङ्जामा चापाकाेट नगरपािलकाकाे शैक्षिक क्यालेन्डर अनुसार हिन्दु महिलाहरुकाे महान पर्व हरितालिका तीज पर्वकाे अवसरमा २०७६ भदाै १६ र १७ गते स्थानीय विदा राखिएकाेले उक्त दुई दिन विद्यालयकाे सम्पूर्ण पठनपाठन कार्य बन्द रहने व्यहाेरा सुचित गरिन्छ । अन्तमा हरितालिका (तीज) पर्वकाे अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।
पुनश्चः २०७६ भदाै १८ गते सदाझैँ यथासमयमा विद्यालय सु–सञ्चालन हुनेछ ।

0 Comments

Famous Quotes: