सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा जनैपूर्णिमाको अबसरमा २०७६ साउन ३० गते स्थानीय विदा हुँदै

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०७६ साउन ३० गते जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा स्थानीय विदा राखिएको व्यहोरा सम्पुर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ । साथै, साउन ३१ गते देखि विद्यालय यथावत समयमा सु-सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: