सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

२०६७ साल भदौ १ गतेदेखि सञ्चालन हुने एसईई ग्रेडअप परिक्षाको परीक्षा केन्द्र सम्बन्धि सुचना

SEE Grade-up Exam 2076 Center Notice
प्रस्तुत विषयमा मिति २०६७ साल भदौ १ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा - २०७५ (SEE-2075) को पुरक परीक्षामा श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४ घुर्लिचौरबाट सहभागी हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय फुलबारी, वालिङमा परेको व्यहोरा सम्पूर्ण परीक्षार्थीहरुमा जानकारी गराइन्छ ।
पुनश्च: परीक्षा हुने समय: बिहान ८:०० बजेदेखि
नोट: परीक्षामा सहभागी हुन जाँदा अनिवार्य रुपमा विद्यालय पोशाकमा तथा प्रवेश पत्र लिएर जानुपर्नेछ ।

0 Comments

Famous Quotes: