सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा २०७६ साउन २७ गते इद पर्व र २८ गते स्थानीय विदा हुँदै

खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा २०७६ साउन २७ गते इद पर्व र २८ गते स्थानीय विदा हुँदै
बिदा सम्बन्धि सुचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०७६ साउन २७ गते इद पर्व र २८ गते स्थानीय विदा (२०७६ सालको पटके स्थानीय बिदा मध्येबाट कट्टी हुने गरी) राखिएको व्यहोरा सम्पुर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: