सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

श्री खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७६ को बर्षे विदा असार १५ गतेबाट हुँदै

श्री खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७६ को बर्षे विदा असार १५ गतेबाट हुँदै
Official Notice of Summer Vacation
श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,
विषयः वर्षे विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर स्याङ्जामा शैक्षिक बर्ष २०७६ को वर्षे विदा मिति २०७६/०३/१५ गते देखि २०७६/०४/१७ गते सम्म हुने र २०७६/०४/१८ गते शनिबार परेकाले २०७६/०४/१९ गते आइतबारदेखि विद्यालय यथावत समयमा सु-सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराइन्छ ।
पुनश्चः मिति २०७६ साउन १९ गतेदेखि सदाझैं विद्यालय सञ्चालन हुनेछ ।
लेस बहादुर खाँण
प्र.अ. 

0 Comments

Famous Quotes: