सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा कक्षा ७ र ८ को निम्ति निःशुल्क अतिरिक्त कक्षा सञ्चालन हुँदै

Free Tution For Grade 7 and 8
श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४ घुर्लिचौरमा गत शैक्षिक वर्ष २०७५ मा (कक्षा ९ र १० लाई जस्तै) यस शैक्षिक बर्ष २०७६ मा पनि कक्षा ७ र ८ को निम्ति निःशुल्क अतिरिक्त कक्षा सन्चालन भैराखेकोले सम्बन्धित अभिभावकहरूबाट सम्पूर्ण विद्यार्थीहरूलाई जानकारीकासाथ अतिरिक्त कक्षामा उपस्थिति गराईदिनु हुनका लागि अपिल गरिन्छ ।

पुनश्च:

- मिति: २०७६ असार २९ गतेबाट
- समय: बिहान ८:०० देखि ११:००वजेसम्म
- कक्षा: ७ र ८
- विषय: गणित
- शिक्षक: लेस बहादुर खाँण
- स्थान: श्री खड्गकाली मा.वि.

0 Comments

Famous Quotes: