2026-09-03

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा तपसिल अनुसार सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

तपसिल

  • मिति २०८३ भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व ।
  • मिति २०८३ भाद्र २० र २१ गते साप्ताहिक सार्वजनिक विदा ।

पुनश्चः २२ गते यथावत समयमा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटको सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरु श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोल ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुंदै छ...