जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८३ भाद्र १२ गते शुक्रबार जनैपूर्णिमा (रक्षाबन्धन) को अवसरमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
* पुनश्च: शनिबार र आइतबार सार्वजनिक विदा रहेकाले सोमबार नियमित समयमा पठनपाठन हुनेछ ।
सामाग्रीको प्रकृति : सार्वजनिक विदा सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटको सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरु श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोल ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment