सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

हरिबोधनी एकादशीको अवसरमा स्थानीय विदा सम्बन्धित सम्बन्धमा सूचना

चापाकोट नगरपालिकाबाट जारी सूचना
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८० मंसिर ७ गते विहिबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ  ।

0 Comments

Famous Quotes: