सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

दिपावली तथा छठपर्व २०८० को पावन अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा हिन्दुहरुको दोस्रो महान पर्व दिपावलीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० कार्तिक २६ गते देखि ३० गतेसम्म तिहार विदा, मंसिर १ गते शुक्रबार पटके स्थानीय विदा तथा ३ गते आइतबार छठ पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
८ पुनश्चः नेपालीहरुको महान् पर्व दिपावली तथा छठपर्व २०८० को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । (alert-success)

0 Comments

Famous Quotes: