सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

कन्जक्टिकभाइटिस सरूवा रोगको नियन्त्रणको निम्ति खड्गकाली मा.वि.मा ५ दिने बिदा हुँदै

श्री सम्बन्धित सबैमा,

विषय (Sub) : विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट स्याङजाको मिति २०८०/०४/२८ को सूचना बमोजिम हाल फैलिरहेको कन्जक्टिकभाइटिस (आँखा पाक्ने) सरूवा रोगको नियन्त्रणको निम्ति हिँउदे विदाबाट कट्टी हुने गरी मिति २०८०/०४/२९ गते सोमबारदेखि मिति २०८०/०५/०१ गते शुक्रबारसम्म ५ दिन विद्यालय पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।
* पुनश्चः चापाकोट नगरपालिकाको शैक्षिक क्यालेन्डर तथा पूर्वनिर्धारित समयतालिका अनुसार भाद्र ६ गतेबाट प्रथम त्रैमासिक परीक्षा सञ्चान हुने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरिन्छ ।

0 Comments

Famous Quotes: