सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

वकर ईदको उपलक्ष्यमा विदा सम्बन्धि सूचना

सूचना ! सूचना !! सूचना !!!

विषयः सार्वजनिक विदा सम्बन्धमा

प्रस्तुत विषयमा भोलि मिति २०८० साल असार १४ गते विहिवार इस्लाम धर्मालम्वीहरुको पर्व वकर ईदको अवसरमा सार्वजनिक विदा हुने भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

0 Comments

Famous Quotes: