सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.को वर्षे विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जामा शैक्षिक बर्ष २०८० को वर्षे विदा मिति २०८०/०३/१७ गते देखि २०८०/०४/१९ गते सम्म हुने र २०८०/०४/२० गते शनिबार परेकाले २०८०/०४/२१ गते आइतबार देखि विद्यालय यथावत समयमा सु-सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक एवं सम्बन्धित सरोकारवालाहरुमा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: