सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

हरिवोधनी एकादशीको २०७९ को उपलक्ष्यमा स्थानीय विदा सम्बन्धि सूचना

प्रस्तुत विषयमा शिक्षा शाखा चापाकोटको प्राप्त सूचना अनुसार भोलि मिति २०७९ साल कार्तिक १८ गते शुक्रबार हरिवोधनी एकादशीको उपलक्ष्यमा स्थानीय विदा हुने भएकोले यस श्री खड्गकाली माध्यमिक विद्यालयको पठन पाठन कार्य बन्द हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

0 Comments

Famous Quotes: