सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मंसिर ४ र ५ गते सार्वजनिक विदा

विषय: सार्वजनिक विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७९ मंसिर ४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मंसिर ४ र ५ गते सार्वजनिक विदा हुने भएकोले विद्यालयको पठन पाठन कार्य बन्द हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवालाहरुमा जानकारी गराईन्छ ।

0 Comments

Famous Quotes: