सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा शिक्षक आवश्यकता विज्ञापन नं. : १/२०७९/०८०

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर स्याङ्जाको विद्यालय व्यवस्थापन समितिको मिति २०७९/७/१४ गतेको निर्णय अनुसार यस विद्यालयमा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ ।
तपसील
१. विज्ञापन नं. : १/२०७९/०८०
२. तह : प्रा.वि.
३. नियुक्तिको प्रकार : निजी
४. पद संख्या : १
५. शैक्षिक योग्यता कम्तिमा +२ उत्तीर्ण (मूल विषय अंग्रेजी र माथिल्लो योग्यतालाई प्राथमिकता दिईनेछ)
६. तलव स्केल : विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार
७. परीक्षाको किसिम : लिखित, अर्न्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा
८. उमेर : १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको
९. दरखास्त दस्तुर : रु ५००/-
१०. दर्खास्त दिने अन्तिम मिति : २०७९/७/२१
११ सम्पर्क मिति : २०७९/७/२१
१२ परीक्षा मिति : सम्पर्क मितिको दिन जानकारी हुनेछ ।
आवश्यक कागजातहरु :
१. अध्यापन अनुमति प्रमाण पत्रको प्रतिलिपि
२. शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि
३. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४. निवेदन
सम्पर्क नम्बरहरु : ९८०५८२९२१३, ९८०४१७६२८४, ९८४६१२२७७७, ९८०४१५७४७०

0 Comments

Famous Quotes: