सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

दिलिप कुमार सैथवार - शिक्षक

दिलिप कुमार सैथवार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको स्थायी शिक्षक हुनुहुन्छ । उहाँ वि.संं. २०७६ पौष १ देखि २०७७ कार्तिक १३ गतेसम्म यस विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: दिलिप कुमार सैथवार
  • जन्म मिति: २०४५ वैशाख ५
  • स्थायी ठेगाना: प्रतापपूर-८, नवलपरासी
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ३६३०४७/७३८
  • शैक्षिक योग्यता: एम.एड. (पाठ्यक्रम तथा मूल्यांकन)
  • विद्यालयमा नियुक्ति मिति: २०७६ मंंसिर १
  • तह: प्राथमिक
  • सम्पर्क नं.: 9867338143
  • इमेल: dilip@khadgakali.edu.np

0 Comments

Famous Quotes: