सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा करार शिक्षक आवश्कता - ०२/०७५/०७६

Primary and Basic Level Teacher Wanted at Khadgakali Secondary School
प्रस्तुत विषयमा चापाकाेट नगरपािलकाकाे कार्यालय शिक्षा शाखा चापाकाेट, स्याङ्जाकाे मिति २०७६/१/१७ काे च.नं. १९१ र मिति २०७६/१/२२ काे च.नं. १९५ काे परिपत्रानुसार यस श्री खड्गकाली मा.वि. चापाकाेट–४, स्याङजामा तपसील बमाेजिमका शिक्षक दरबन्दीमा खुल्ला विज्ञापनबाट करारमा शिक्षक पदपुर्ति गर्नुपर्ने भएकाले याेग्यता पुगेका नेपाली नागिरकबाट रीतपूर्वक तपसील बमाेजिमकाे ढाँचामा दरखास्त आह्वान गरिएकाे छ ।

तपसील


विज्ञापन नं. : ०१/०७५/०७६

पद संख्या : १

पद : शिक्षक (करार)

तह : प्रा.वि.

याेग्यता : शिक्षा शास्त्रमा प्रमाणपत्र वा साे सरह उतीर्ण

उमेर : १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेकाे

तलव स्केल : नेपाल सरकारकाे नियमानुसार

दरखास्त दस्तुर : रु. १०००/–


विज्ञापन नं. : ०२/०७५/०७६

पद संख्या : १

पद : शिक्षक (करार)

तह : नि.मा.वि.

विषय : नेपाली
याेग्यता : नेपाली मूल विषय लिइ शिक्षा शास्त्रमा प्रमाण पत्र तह वा साे सरह उतीर्ण

उमेर : १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाे

तलव : नेपाल सरकारकाे नियमानुसार

दरखास्त दस्तुर : रु. १२००/–

परीक्षाकाे प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयाेगात्मक
दरखास्त दिने अन्तिम मिति : २०७६/२/५ (४ बजेभित्र)
सम्पर्क मिति : २०७६/२/५

पेश गनुपर्ने आवश्यक आवश्यक कागजातहरु:

१. निवेदन
२. नेपाली नागिरकताकाे प्रमाण–पत्रकाे प्रितिलिपि,
३. शैक्षिक याेग्यताकाे प्रमाण–पत्रकाे प्रितिलिपि,
४. स्थायी अध्यापन अनुमित पत्रकाे प्रितिलिपि

सम्पर्क : ९८२६१९८२३३, ९८०४१७६२८४, ०६१–६९०९७५
Covenant Teacher Wanted for Primary and Basic Level
Official Notice
                                                   लेस बहादुर खाँण
                                                           प्र.अ.

0 Comments

Famous Quotes: