2026-10-02

असोज १६ गते सम्पन्न भएको सम्झना खेल, निबन्ध प्रतियोगिता तथा सरसफाइ कार्यक्रमको केही तस्बिरहरू

​श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, स्याङ्जामा यही असोज १६ गते सफलतापूर्वक सम्पन्न भएको सम्झना खेल, निबन्ध प्रतियोगिता तथा सरसफाइ कार्यक्रमका केही विशेष तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ। ​कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण शिक्षक-शिक्षिका, विद्यार्थी भाइबहिनीहरू तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटको सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरु श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोल ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुंदै छ...