दशैँ बिदा सम्बन्धमा सूचना ।
प्रस्तुत विषयमा हिन्दूहरूको महान् पर्व विजया दशमीको पावन अवसरमा यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, घुर्लिचौर, स्याङ्जामा मिति २०८३ असोज २५ गतेदेखि कार्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म दशैँ बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिन्छ।पुनश्चः बिदा पश्चात् कार्तिक ९ गते सोमबारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
साथै, हिन्दूहरूको महान् पर्व विजया दशमी २०८३ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
सामाग्रीको प्रकृति : सार्वजनिक विदा सूचना
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटको सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरु श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोल ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881

Post a Comment