तुलसी सारु - शिक्षक
तुलसी सारु यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको करार शिक्षक हुनुुुुहुन्थ्यो । 
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
- नाम थर: कुमारी तुलसी सारु
 - जन्म मिति: २०५२ साउन १७
 - स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
 - नागरिक: नेपाली
 - नागरिकता नं.: ४२२०१३/५६९
 - शैक्षिक योग्यता: वि.एड.
 - विद्यालयमा प्रथम नियुक्ति मिति: २०७६ जेठ १०
 - तह: प्रावि (करार)
 - सम्पर्क नं.: 9814127201
 - इमेल: tulashi.saru2076@gmail.com
 
सामाग्रीको प्रकृति : भू.पू. कर्मचारीहरु योगदानकर्ताहरु
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
 - चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
 - office@khadgakali.edu.np
 - +9779762749881
 
