SEE ग्रेड वृद्धि परीक्षाको आवेदन फारम सम्बन्धमा सूचना र समय तालिका
प्रस्तुत विषयमा शैक्षिक सत्र २०८१ को माध्यमिक तह परीक्षा (SEE) मा ग्रेट नखुलेका वा कम ग्रेड प्राप्त गर्ने विषयहरुमा ग्रेड वृद्धि गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८२ असार मसान्तसम्म विद्यालयमा आवश्यक काजजात सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।
आवश्यक कागजातहरु
१. प्रवेश पत्रको प्रतिलिपि
२. दुई प्रति पासपोर्ट साइज फोटो
३. आवेदन दस्तुर
![]() |
समय तालिका |
सामाग्रीको प्रकृति : परीक्षा समयतालिका सूचना

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment