अभिभावक डिजिटल साक्षरता कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध
प्रस्तुत विषयमा ज्याग्दी सामूदायिक सिकाई केन्द्रको आयोजनामा मिति २०८२ जेठ २६ गते सोमबार रामन्दिर मा.वि., चापाकोट न.पा. ४, दार्सिङमा सञ्चालन हुन गइरहेको अभिभावक डिजिटल साक्षरता कार्यक्रममा यस विद्यालय सेवाक्षेत्रका सम्पूर्ण अभिभावकहरुलाई सहभागी भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।सामाग्रीको प्रकृति : सूचना

Bikas Gurung
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Bikas Gurung
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment