श्री खड्गकाली मा.वि. चापाकोट-४, धुर्लिचौर, स्याङ्जामा हुने विदा सम्बन्धमा सूचना ।
तपसिल
- असोज १ - २१ गते सम्म (दशै विदा)
- असोज २२ - कार्तिक २ गते सम्म (बर्षे विदा कट्टी विदा)
- कार्तिक ३ गते - ७ गतेसम्म (तिहार विदा)
- कार्तिक ८ गते (शनिवार)
- कार्तिक ९ गते (स्थानीय विदा)
- कार्तिक १० गते (छठ पर्व विदा)
- कार्तिक ११ गते मंगलबारदेखि नियमित पठनपाठन शुरु ।
*पुनश्चः विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवं अभिभावकहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।