3/15/2026
2/17/2026
ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, February 17, 2026
पुनश्च: ८ गते शुक्रबार यथावत समयमा नियमित पठनपाठन हुनेछ ।
2/16/2026
माध्यमिक तह ल्याकत परीक्षा र आधारभूत तह ल्याकत परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Monday, February 16, 2026
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, घुर्लिचौरमा माध्यमिक तह ल्याकत परीक्षा (SEE Aptitude Exam) र आधारभूत तह ल्याकत परीक्षा (BLE Aptitude Exam) २०८२ को परीक्षाफल प्रकाशन तथा पुरस्कार र प्रगति वितरण निम्न मिति, समय र स्थानमा हुने भएकाले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
समयः दिउँसो १२ः१५ बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण
2/13/2026
महा-शिवरात्रीको अवसरमा सार्वजनिक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Friday, February 13, 2026
9/24/2025
हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को २०८२ को शुभकामना
प्रथम पटक प्रकाशित : Wednesday, September 24, 2025
हिन्दुहरुको महान् पर्व विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
9/18/2025
असोज ३ देखि १० गतेसम्म सार्वजनिक विदा र शनिबारको दिनहरुमा विद्यालय खुल्ने
प्रथम पटक प्रकाशित : Thursday, September 18, 2025
9/16/2025
Gen-Z आन्दोलनको क्रममा शाहदत प्राप्त सहिदहरुको सम्झनामा राष्ट्रिय शोक विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, September 16, 2025
8/27/2025
रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।
प्रथम पटक प्रकाशित : Wednesday, August 27, 2025
8/24/2025
हरितालिका तीजको अवसरमा स्थानिय विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Sunday, August 24, 2025
8/13/2025
प्रथम त्रैमासिक परीक्षा–२०८२ को नतिजा प्रकाशन, प्रगति विवरण र पुुरस्कार वितरण तथा अभिभावक अन्तरकृया कार्यक्रममा निमन्त्रणा
प्रथम पटक प्रकाशित : Wednesday, August 13, 2025
मितिः २०८२ साउन २९ गते विहिबार
समयः ११ः०० बजे
स्थानः खड्गकाली मा.वि. प्राङ्गण
7/09/2025
मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)
प्रथम पटक प्रकाशित : Wednesday, July 09, 2025
तपसील
विज्ञापन नं.: ५/०८१/०८२ (पाचौं पटक)
पद संख्या: १
पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
विषय: गणित
योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८२/०३/३१ (४ बजेभित्र)
सम्पर्क मिति: २०८२/०३/३१
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
7/04/2025
२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।
प्रथम पटक प्रकाशित : Friday, July 04, 2025
पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ ।
SEE ग्रेड वृद्धि परीक्षाको आवेदन फारम सम्बन्धमा सूचना र समय तालिका
प्रथम पटक प्रकाशित : Friday, July 04, 2025
प्रस्तुत विषयमा शैक्षिक सत्र २०८१ को माध्यमिक तह परीक्षा (SEE) मा ग्रेट नखुलेका वा कम ग्रेड प्राप्त गर्ने विषयहरुमा ग्रेड वृद्धि गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८२ असार मसान्तसम्म विद्यालयमा आवश्यक काजजात सहित सम्पर्क गर्नुहुन अनुरोध छ ।
आवश्यक कागजातहरु
१. प्रवेश पत्रको प्रतिलिपि
२. दुई प्रति पासपोर्ट साइज फोटो
३. आवेदन दस्तुर
![]() |
| समय तालिका |
6/27/2025
खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश
प्रथम पटक प्रकाशित : Friday, June 27, 2025
श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जाको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा सारांश यसप्रकार रहेको छ । उतिर्ण हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा आगामी दिनहरू उज्ज्वल भविष्यको कामना 💝
6/23/2025
मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (चौंथो पटक)
प्रथम पटक प्रकाशित : Monday, June 23, 2025
6/16/2025
चापाकाेट नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा २०८२ काे समय तालिका
प्रथम पटक प्रकाशित : Monday, June 16, 2025
चापाकाेट नगरस्तरीय प्रथम त्रैमासिक परीक्षा २०८२ काे समय तालिका
|
s.n. |
Date |
Day |
Class
K.G. |
Class
Nursery |
|
1 |
2082/03/14 |
Friday |
English, English Oral |
English, English Oral |
|
2 |
2082/03/14 |
Saturday |
- |
- |
|
3 |
2082/03/15 |
Sunday |
Math, Math Oral |
Math, Math Oral |
|
4 |
2082/03/16 |
Monday |
Nepali, Nepali Oral |
Nepali, Nepali Oral |
|
5 |
2082/03/17 |
Tuesday |
Science, Science Oral |
- |
मा.वि. गणित शिक्षक आवश्यकता विज्ञापन नं.: ५/०८१/०८२ (तेस्रो पटक)
प्रथम पटक प्रकाशित : Monday, June 16, 2025
तपसील
विज्ञापन नं.: ५/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (संघीय शिक्षण सहयोग अनुदान)
तह: मा.वि.
विषय: गणित
योग्यता: गणित मूल विषय भई स्नातक वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८२/०३/०८ (४ बजेभित्र)
सम्पर्क मिति: २०८२/०३/०८
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु:
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.), ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
6/08/2025
अभिभावक डिजिटल साक्षरता कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध
प्रथम पटक प्रकाशित : Sunday, June 08, 2025
6/03/2025
खड्गकाली भित्ते पत्रिका प्रकाशन (कक्षा - १०) - वि.सं. २०८२ जेठ २० गते मंगलबार
प्रथम पटक प्रकाशित : Tuesday, June 03, 2025
5/25/2025
विपन्न लक्षित छात्रवृत्ति सम्बन्धमा सूचना ।
प्रथम पटक प्रकाशित : Sunday, May 25, 2025
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जाको तपसिल बमोजिमको विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति परेको हुँदा सम्बन्धित विद्यार्थी र विद्यार्थीका अभिभावकहरुले विद्यार्थीको नाममा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त बैंकमा खाता खोल्नुपर्ने भएकाले बैंक खाता खोल्ने प्रयोजनको निम्ति आवश्यक कागजातसहित मिति २०८२ जेठ १४ गते विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
आवश्यक कागजातहरु
- विद्यार्थीको जन्मदर्ता
- विद्यार्थीको २ प्रति पासपोर्ट साइज फोटो
- बावु र आमाको नागरिकता
- बावु र आमाको २ प्रति पासपोर्ट साइज फोटो
- बावु र आमाको राष्ट्रिय परिचयपत्र नंबर
- यदि बावु र आमा नभएमा संरक्षकको नाता प्रमाणित पत्र
थप जानकारीको लागि ९८१७१०६८४७ वा ९७६४८९१३६६ मा सम्पर्क गनुहोला ।

































