सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

मित्रराष्ट्र कतारका अमिर मौसूफद्वारा नेपाल राजकीय भ्रमणको अवसरमा बिदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा मिति २०८१ वैशाख ११ गते मंगलबार मित्रराष्ट्र कतारका अमिर मौसूफ ‘शेख तमिम विन हमाद अल थानी’ ज्यूद्वारा नेपालको राजकीय भ्रमण हुने र सोही अवसरमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकबाट नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा यस श्री खड्गकाली मा.वि., चापाकोट–४, स्याङ्जामा सम्पूर्ण पठनपाठन बन्द हुने सूचना सम्बन्धित सबैमा सम्प्रेषण गरिन्छ ।

पुनश्चः १२ गते बुधबार नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: