सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

राष्ट्रिय मगर दिवसको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा यही मिति २०८० फागुन १५ गते राष्ट्रिय मगर एकता दिवसको दिन चापाकोट नगरपालिकाले सार्वजनिक विदा सम्बन्धमा सूचना जारी गरेकाले पठनपाठन नियमित बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: