सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

भावपूर्ण श्रद्वाञ्जली - शिव कुमार गिरी

स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४, दार्सिङ निवासी चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख तथा यस श्री खड्गकाली मा.वि.का सल्लाहकार श्री शिव कुमार गिरी ज्यूको मिति २०८० असार १ गते सवारी दुर्घटनाबाट भएको अकल्पनीय र अप्रत्यासित निधनले हाम्रो विद्यालय परिवार अत्यन्त मर्माहत भएका छौँ । यस दुःखद् घडीमा मृतात्माको चीर शान्तिको कामनाकासाथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।

0 Comments

Famous Quotes: