विषयः विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०७९ फाल्गुन २४ गते बुधबारको दिन अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
0 Comments