सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

मीन बहादुर धामी - शिक्षक

मीन बहादुर धामी श्री खड्गकाली माध्यमिक बिद्यालयको माध्यमिक तहको शिक्षक हुनुहुन्छ । उहाँ २०७९ माघ २२ देखि २०८० साउन १० गतेसम्म माध्यमिक शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष प्रभावकारी तरिकाले पुर्‍याउन सक्नु उहाँको खुुुुबी रहेको छ । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ कला, साहित्य, गायन तथा सामाजिक क्षेत्रमा पनि दखल भएको व्याक्तित्व हुनुहुन्छ ।
  • नाम थर: मीन बहादुर धामी
  • जन्म मिति: 2049/7/12
  • स्थायी ठेगाना: मष्टा गा.पा.-२, बझाङ
  • नागरिक: नेपाली
  • नागरिकता नं.: 21019
  • शैक्षिक योग्यता: स्नातक (भौतिकशास्त्र विज्ञान)
  • नियुक्ति मिति: २०७९ माघ २२
  • तह: मा.वि. (सिकाई अनुदान)
  • अध्यापन विषय: विज्ञान
  • सम्पर्क नं.: 9863807260
  • इमेल: dhamibdrmeen111@gmai.com

0 Comments

Famous Quotes: